क्यापिटल हिलको हिंसापछि ट्वीटर, फेसबुक र इन्स्टाग्रामले ब्लक गर्‍यो ट्रम्पको अकाउन्ट

एजेन्सी – अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्पको सोसल मिडिया साइट ट्वीटर, फेसबुक र इन्स्टाग्राम अकाउन्ट ब्लक भएको छ । सोसल मिडिया साइट्सले उनको एक भिडियो विवादित भएको भन्दै उनको अकाउण्ट्स ब्लक गरिदिएको हो । साथै भविष्यमा पनि यसतो काम गरे अकाउण्ट परमानेन्ट ब्लक गरिदिने चेतावनी दिएका छन् । ट्वीटरले ट्रम्पको विवादित बयानसँग जोडिएका ३ ट्वीट हटाएको…