सय दिनमा १० करोड नागरिकलाई कोरोना खोप दिने बाइडेनको घोषणा

एजेन्सी – अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले पदभार सम्हालेको सय दिनमा १० करोड अमेरिकी नागरिकलाई कोरोनाको भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेका छन् । उनले आउँदो जनवरी २० मा पदभार ग्रहण गर्दैछन् । सो दिनदेखि १०० दिनभित्र १० करोड अमेरिकी नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले आफूले यसअघि नै घोषणा गरेको…