काठमाण्डु –नेपाललाई भारतले निशुल्क खोप दिने भएको छ । कती खोप दिने भनेर यकिन नभएतापनि भारतले नेपाललाई खोप भने निशुल्क दिने पक्का भएको छ । छिमेकी मुलुक बंग्लादेशलाई भने २० लाख डोज दिने जनाएको भारतले नेपाललाई कती दिन सकिन्छ भनेर आन्तरिक छलफल गरिरहेको जनाईएको छ । बंग्लादेशलाई दिईएको डोज जति नै डोज नेपालले पाउन सक्ने…