काठमाण्डु – विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै आपत्तिजनक रिपोर्ट प्रशारण गरेका भारतीय टेलिभिजन च्यानल जी न्यूजका सम्पादक सुधीर चौधरीले माफी मागेका छन् । जी न्युजका सम्पादक सुधीर चौधरीले पशारण गरेको उक्त 'सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने' विषयलाई लिएर नेपालीले चर्को विरोध गरेपछि बुधबार रातिको प्रसारित टेलिभिजन कार्यक्रम डिएनएमार्फत माफी मागेका हुन्…