एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी भएको छ । सभामुख नेन्सी पेलोसीले ट्रम्पबिरूद्ध महाभियोग लगाउने तयारी भएको जानकारी दिए । उनले ट्रम्पले यदि चाँडै ह्वाइट हाउस छोड्ने घोषणा नगरे महाअभियोग लगाउने बताएका हुन् । ट्रम्पविरुद्ध महाअभियोगका लागि करिब २ सय जना डेमोक्र्याट सांसदहरुले हस्ताक्षर गरेको बीबीसीले जनाएको छ । अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति…