एजेन्सी – अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले भारत पछि अक्टोबर २८ मा श्रीलंका भ्रमणको क्रममा चिनियाँ कम्युनिष्ट सरकारलाई ‘हिंस्रक जनावर’ को संज्ञा दिएपछि चीनले आक्रामक जवाफ फर्काएको छ । कोलम्बोमा रहेको चिनियाँ दूतावासले पोम्पीओको टिप्पणीमा कडा आपत्ति जनाएको हो । दूतावासले श्रीलंका र चीन आपसी सम्बन्धलाई अगाडि बढाउन सक्षम रहेको र तेस्रो देशको सल्लाह आवश्यक नरहेको…