एजेन्सी – भारतले चीनले विवादित क्षेत्रमा ठूलो संख्यामा हतियारसहित सेना परिचालन गरेको छ । भारतीय विदेश मन्त्रालयले चीनले गत साता हिंसात्मक झडपको सुरुआत गरेको र सीमामा तनाव सिर्जना गराएको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले चीनले उक्त क्षेत्रमा ठूलो संख्यामा सेना परिचालनसहित सैन्य संरचना स्थापना गरेको जानकारी दिए । उनले यसरी…