काठमाण्डु – गर्भमा भएको शिशुमा पनि कोरोना भाइरसको संक्रमण हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य घटना हो । भारतस्थित पुणेको ससून जनरल अस्पतालले एक महिलाको गर्भमा रहेको बच्चामा कोरोना भाइरस पुगेको दावी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुणेको बीजे मेडिकल कलेज अन्तर्गतको उक्त ससून अस्पतालमा भर्ती भएकी एक गर्भवती महिलालाई डेलिभरी…