वाइडेनले थाले ह्वाइट हाउस जाने तयारी

एजेन्सी – जो वाइडेनले ह्वाइटन जाने तयारी थालेका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै वाइडेनले ह्वाइटहाउस जाने तयारी गरेका हुन् । उनले जनवरीमा ह्वाइट हाउस जानुभन्दा अगाडि एक ट्रान्जिसन टिम खडा गरेका छन् । बाइडेनले ‘बिल्ड ब्याक बेटर’ नामक ट्रान्जिसन वेबसाइट निर्माण गरेका छन् । उक्त वेबसाइटमा लेखिएको छ, ‘देशले जुन किसिमको…