बंगालको खाडीमा चीनलाई लक्षित गर्दै मालाबार नौसैनिक अभ्यास सुरु,अस्ट्रेलिया समेत सहभागी

नयां दिल्ली – दक्षिण एसियामा बढ्दो चिनियां प्रभावलाई मध्यनजर गर्दै बंगालको खाडीमा क्वाड सदस्य राष्ट्रहरुका जल सेनाको अभ्यास मालाबार सुरु भएको छ । चीनसंग तनाव बढेसंगै भारत, अमेरिका, जापान र अस्ट्रेलियाले बंगालको खाडीमा संयुक्त नौसैनिक अभ्यास सुरु गरेका हुन् । यी मुलुकहरुबीचको सैनिक सम्बन्धलाई थप मजबूत गर्न यो अभ्यासले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ…