एजेन्सी – चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठकले दिगो विकासको आवश्यकतामा जोड दिँदै १४ औं पञ्चवर्षीय आर्थिक योजना सार्वजनिक गरेको छ । चार दिनसम्म चलेको उक्त बैठकमा सन् २०३५ सम्ममा चीनको दिगो विकास र तिव्र आर्थिक वृद्धिबारे विशेष निर्णय भएको छ । नयाँ योजनाले चीनको टेक्नोलोजीमा आत्मनिर्भरतालाई राष्ट्रिय रणनीतिक…