कोरोना भाइरसका कारण २० लाखको मृत्यु हुने डब्ल्यूएचओको चेतावनी

एजेन्सी - कोरोना भाइरसको खोप आउनुअघि २० लाखले ज्यान गुमाउने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चेतावनी दिएको छ। डब्ल्यूएचओका आपत्कालीन मामिलाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय सहकार्य नभएमा मृतकको सङ्ख्या अझ बढी हुनसक्ने बताएका हुन्। कोरोना भाइरस संक्रमण सुरु भएसँगै अहिलेसम्म मृत्यु हुनेको सख्या १० लाख पुग्न लागेको छ। सङ्क्रमितहरू बढ्ने क्रम जारी रहँदा अहिलेसम्म विश्वभरि…