एजेन्सी – भारतले आफ्ना सेनालाई चिनियाँ सेनामाथि गोली हान्ने आदेश दिएको छ । भारतले पीएलए सेना अघि बढ्यो भने भारतीय सैनिकले उनीहरूमाथि गोली हानेर नियन्त्रणमा लिने चेतावनी दिएको हो । भारतीय एक उच्च अधिकारीले भारतीइ सेनासँग चिनियाँ सेना आए गोली हान्ने आदेश दिएको जानकारी दिए । ती अधिकारीले भने, ‘हामीले चीनलाई भनेका छौं– यदि तपाईं…