अमेरिकाको आन्तरिक हस्तक्षेपको सीमा नाघिसक्यो: चीन

एजेन्सी – चीनले अमेरिकाको आन्तरिक मामिलामा हस्ताक्षेप नगरेको प्रष्ट पारेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले आफ्नो आन्तरिक मामिला आफैं व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । मन्त्री यीले पत्रकार सम्मेलनमा चीनले अमेरिकाको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप नगरेको बताएका छन् । उनले अमेरिकाले भने चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताए । ‘अब चीनले संयुक्त राज्यलाई…