विश्वविद्यालयस्तरको पढाइमा बौद्धिक परिवारका बालबालिकामा दवाव बढी: अध्ययन

एजेन्सी - विश्वविद्यालयको अध्ययनका शिलशिलामा सामान्यभन्दा बौद्धिक परिवारका बालबालिकामा अध्ययनबारे अनावश्यक बढी दवाव रहने गरेको देखिएको छ । स्वीडेन र जर्मनीका अन्वेषकहरूको एक समूहले ‘फ्रन्टियर्स इन साइकियाट्रिक’ नामक अनुसन्धानमुलक जोर्नलमा हालै सार्वजनिक प्रतिवेदनमा प्रथम वर्षका छात्राहरूको कपालको विश्लेषण गरेर यो पत्ता लगाएको हो । अध्ययन लेखक बर्न विश्वविद्यालयका प्राध्यापक अलेक्स बर्ट«म्स र रुहर विश्वविद्यालय बोचमका…