ट्रम्पले भनेः कोरोना आएर राम्रै भयो, घिन लाग्दा मान्छेसँग हात मिलाउनु परेन

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरणको संक्रमणका कारण घृणित मानिसहरुसँग हात मिलाउनुपर्ने समस्याबाट मुक्त भएको प्रतिक्रिया दिएका छन् । अमेरिकाका उपराष्ट्रपति माइक पेन्सकी सहयोगी ओलिभिया ट्रोएले पदबाट राजीनामा दिँदै ट्रम्पले भनेको उक्त कुरा एक बैठकमा बताएकी हुन् । राष्ट्रपति ट्रम्पले आफ्ना निकटवर्तीलाई नै संकेत गरेर उक्त कुरा भनेको ट्रोएले संकेत गरेकी छन् ।…