एजेन्सी – न्यूजिल्याण्डमा पुनः कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । कोरोना महामारी नियन्त्रण गर्न सफल भएको भन्दै न्यूजिल्याण्डले गतसाता प्रतिबन्ध हटाएको थियो । स्वास्थ्य मन्त्रालयले २ जनामा कोरोना भाइरसको नयाँ संक्रमण फेला परेको जनाएको छ । संक्रमित दुई जना महिला ३० र ४० वर्षका छन् । यी दुई व्यक्तिहरूलाई मृत्यु भएका आफन्तको अन्तेष्टिमा…