एजे्नसी – चीनको छेन्दुुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द भएको छ । सोमबार बिहानसम्म वाणिज्य दूतावास बन्द गर्नुपर्ने भन्दै चीले निर्देशन दिएपछि दूतावासका कर्मचारीले आजदेखि चीन छाडेका हुन् । अमेरिकी कर्मचारीले सरसामान लिएर कार्यालयबाट बाहिरिएसँगै वाणिज्य दूतावास बन्द भएको बिबिसीले जनाएको छ । अमेरिकी कुटनीतिज्ञले कार्यालय छाड्दा वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड लागेका थियो…