ब्राजिलमा एकैदिनमा ४८ हजार कोरोना संक्रमित

एजेन्सी - ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १ सय ५ जना सक्रमित भएका हुन् । यो सँगै ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या १४ लाख ९६ हजार ८ सय ५८ पुगेको अधिकारीहरुले जनाएका छन् ।  स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले…