एजेन्सी –भारतको बनारसमा नेपालीमाथि ज्यादती गर्ने एक जनाविरुद्ध जाहेरी दर्ता भएको छ । बनारसमा नेपालीको कपाल मुण्डन गर्दै प्रधानमन्त्री केपी शर्मा अोलीविरुद्ध नाराबाजी गर्न बाध्य पार्ने विश्व हिन्दु सेना संगठनमा आबद्ध अरुण पाठकविरुद्ध जाहेरी दर्ता भएको हो । भिडियोमा प्रधानमन्त्री ओलीलाई भगवान श्रीरामका बारे नबोल्न नत्र धेरै नेपालीलाई यसरी कपाल मुन्डन गर्ने चेतावनी दिइरहेको सुनिन्छ…