चीन मामलामा के नरेन्द्र मोदी मनमोहन सिंहको बाटोमा हिंडिरहेका हुन् ?

काठमाडौं– भारत र चीनवीच सीमा क्षेत्रमा तनाव वढिरहेको बेला भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतिय कांग्रेस आईका नेता एवंम् पूर्व प्रधानमन्त्री मनमोहन सिंहकै बाटोमा हिडेको आरोप लागेको छ । लद्दाखमा दुवै देशका सेनाको झड्पछि २० जना भारतिय सेनाको मृत्यु भएसंगै युद्ध हुन सक्ने आशंका समेत हुन थालेको छ । तर, कूटनीतिक मामलाका जानकारहरु भने दुवै देशबीच…