एजेन्सी – उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएकी छन् । उनले अमेरिकासँग हुने भनिएको अर्काे उच्चस्तरीय वर्ताको कुनै अर्थ नरहेको बताएकी हुन् । उनको यो भनाई पछि अमेरिका र उत्तर कोरियाका बीचमा तत्कालै कुनै पनि वार्ता नहुने देखिएको समाचारमा जनाइएको छ । दक्षिण कोरियाको योनहाप…