काठमाण्डु- भारत–पाकिस्तान तनावपछि भारतले ९ राज्यका ३२ विमानस्थलहरू मे १५ सम्म बन्द गरेको छ। पहिले यी विमानस्थलहरू मे १० सम्म बन्द थिए। यी विमानस्थलहरू अवस्थित राज्यहरूमा जम्मू र कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, मध्य प्रदेश पर्छन्। यसैबीच, इन्धन अभावको झूटा हल्लाहरूको बीचमा तेल कम्पनीहरूले देशवासीहरूलाई भारतमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यास ९एलपीजी०…