काठमाण्डु - सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारी सुरु गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणको भारत सरकारबाट औपचारिक निम्तो नआएपनि भदौ ३१गते हुने भ्रमणलाई ध्यानमा राखेर तयारी सुरु गरिएको हो । अहिलेसम्मको कार्यतालिकाअनुसार प्रधानमन्त्री ओली भदौ ३१ गते नयाँ दिल्ली प्रस्थान गर्ने र भोलि पल्ट असोज १ भारतीय प्रधानमन्त्री…