जहाँ जागिर खान पैसा तिर्नुपर्छ !

काठमाण्डु - जागिर खान कम्पनीलाई नै पैसा तिर्नु परेको सुन्नु भएको छ ? तर चीनमा बेरोजगारी चरमसीमामा पुगेपछि बेरोजगार युवाहरूमाझ यस्तो कम्पनीलाई पैसा तिर्ने चलन लोकप्रिय हुँदै गएको छ । यस्तो सेवा दिने कम्पनीहरूको बढ्दो संख्याले पनि यसको लोकप्रियता देखाउँछ । चीनको सुस्त अर्थतन्त्र र नाजुक रोजगारी बजारको अवस्थाबीच यो विकासक्रम देखा परेको हो ।साँच्चिकैको…