काठमाण्डु - अमेरिका र इरानबिच असफल बनेको पहिलो चरणको वार्तापछि फेरि संवाद सुरू हुन सक्ने संकेत देखिएको छ । पाकिस्तानका सेना प्रमुख असीम मुनीर नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानको राजधानी तेहरान पुगेका छन् । टोलीमा पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी पनि सहभागी छन् । इरान सरकारको आधिकारिक स्रोतले यो भ्रमणका तस्बिर सार्वजनिक गरेको छ । यो भ्रमणलाई…