भारतमा कोरोना संक्रमण दर १४ गुणाले बढ्यो

काठमाण्डु - भारतमा कोरोना संक्रमण दर दुई दिनमै १४ गुणा बढेको छ । सक्रिय कोभिड–१९ संक्रमितको सङ्ख्या बढेर तीन हजार सात सय ८३ पुगेको छ। केरला राज्यमा सबैभन्दा धेरै एक हजार चार सय सक्रिय संक्रमित छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २२ मेमा भारतमा २५७ संक्रमित थिए। अहिले सङ्क्रमण १४ गुणाले बढेको छ । पछिल्ला दुई…