इरान र अमेरिकाबीच पहिलो चरणको उच्चस्तरीय शान्ति वार्ता सकियो

काठमाण्डु - इरान र अमेरिकाबीच पहिलो चरणको उच्चस्तरीय शाान्ति वार्ता सकिएको छ । अमेरिका र इरानबिच छ हप्तादेखि जारी युद्ध अन्त्य गर्ने लक्ष्यका साथ पाकिस्तानको इस्लामावादमा भएको ऐतिहासिक वार्ता आइतबार बिहान सकिएको हो । एक दशकभन्दा लामो समयपछिको यो पहिलो प्रत्यक्ष भेटवार्ता र सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा उच्चस्तरीय राजनीतिक संवाद हो। यो ।…