नयाँ दिल्ली – भारतीय सर्वोच्च अदालतले जम्मु–काश्मीर विवादमा महत्वपूर्ण आदेश सुनाएको छ । सर्वाेच्चले जम्मु–काश्मीर प्रशासनलाई एक साताभित्र सबै प्रतिबन्धहरु पुनर्विचा गर्न भनेको छ । २०१९ अगष्ट ५ देखि जम्मु–काश्मीरमा विशेष अधिकार समाप्त गर्दै धेरै कुरामा प्रतिबन्ध लागेको थियो । जम्मु–काश्मीरमा इन्टरनेट र सञ्चार सुविधाको प्रतिबन्ध लगाउने विवादमा फैसला सुनाउँदै सर्वोच्चले अनिश्चितकालका लागि यस्तो सेवा…