काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपले एक महिनाका लागि सबै युरोपेली देशबाट अमेरिकी यात्रामा रोक लगाएका छन् । यद्यपी कोरोनाभाइरसका कारण लगाइएको प्रतिबन्धमा बेलायतलाई भने समावेश गरिएको छैन । यो भन्दा पहिले एक ट्वीटमा राष्ट्रपतिले भनेका थिए, ‘म कोरोनाभाइरसको चुनौतीसँग लड्नका लागि संघीय सरकारको सबै शक्ति प्रयोग गर्नका लागि तयार छु ।’ यात्रा प्रतिबन्धको घोषणा…