एजेन्सी – तालिबानले आंशिक युद्ध बिराम रद्ध भए लगत्तै अफगान सुरक्षा बलको बिरुद्धमा आक्रामक अभियान फेरी सुरु गर्ने जनाएको छ । यो आंशिक युद्ध बिरामको घोषण चरमपन्थी तथा वासिङटनबीचको सम्झौतामा हस्ताक्षर हुनु भन्दा पहिलेनै भएको थियो । जुन किसिमबाट तालिबानले आंशिक युद्ध बिराम समाप्त गर्ने भनेको छ, यसबाट अफगानिस्तानमा शान्ति सम्झौतालाई झट्का त लाग्दैन भन्ने…