एजेन्सी – स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरस संक्रमण भएको छ । प्रधानमन्त्री पत्नी गोमेजलाई कोरोना (कोभिड–१९) संक्रमण पोजिटिभ भेटिएपछि उनको उपचार प्रक्रिया सुरु भएको समाचार संस्था रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार स्वास्थ्यकर्मीले जाँच गर्दा उनमा कोरोना भाइरस संक्रमण देखिएको हो । यसअघि स्पेनले मन्त्रिपरिषदका सबै सदस्यको स्वास्थ्य परीक्षण गराएकोमा त्यतिबेला…