डब्लूएचओले भन्योः कोरोना महामारी नेपालतर्फ आउदैछ, सतर्क रहनु

एजेन्सी – डिसेम्बरको अन्त्यमा वुहानबाट पहिलो पटक सुरु भएको कोरोनाभाइरसको संक्रमण बुधबार बिहानसम्म १६५ देशमा विस्तार भइसकेको छ । नेपालमा यो भाइरसको संक्रमण आइनसकेको बताइए पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोभिड–१९ को महामारी अब नेपालसहित दक्षिण पूर्वीएसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ । दक्षिण पूर्वीएसियाली देशमा कोभिड–१९ विस्तार हुन नदिन गरिएका प्रयास…