जब ट्रक ड्राइभरले ५८ सय साइकलको सीट चोरे…

एजेन्सी – विश्वमा अचम्मका मानिसहरु पनि हुने गरेका छन् । उनीहरुले गरेका काम हेरर तपाईलाई अचम्म पनि लाग्न सकछ । जापानको ओसाकाको प्रहरीले ५७ वर्षको हिरोआकी सूडालाई पक्राउ गरेपछि जुन तथ्य बाहिर आयो त्यो सुनेर तपाईलाई पनि अचम्म लाग्न सक्छ । एक रेल स्टेशनमा र हिगाशियोसाकामा साइकलको पार्किङबाट सूडा साइकलको सीट चोर्दै गरेको सीसीटीभीमा कैद…