शुक्रबारदेखि अन्य मुलुकका नागरिकलाई अष्ट्रेलिया प्रवेशमा रोक

एजेन्सी – अष्ट्रेलियन सरकारले आफ्ना नागरिकबाहेक अन्य मुलुकका नागरिकलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि अष्ट्रेलियन नागरिकबाहेक सबैलाई अष्ट्रेलिया प्रबेशमा रोक लगाइने घोषणा गरेका हुन् । केही दिनअघि उनले अष्ट्रेलिया नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन आह्वान गरेका थिए ।अष्ट्रेलियाले कोरोना भाइरसबाट देशलाई सुरक्षित राख्न यो…