एजेन्सी – वुहानमा ६ दिनको उपचारपछि १०३ वर्षीया चिनियाँ हजुरआमाले कोरानामाथि विजय प्राप्त गरेकि छन् । एक शताब्दीको उमेर पुरा गरेकी झाङ गुवाङफेनलाई हिजो अस्पतालबाट डिस्चार्ज गरिएको हो । उनी हालसम्म चीनमा कोरोनाभाइरसबाट मुक्त हुने सबैभन्दा पाको उमेरकी व्यक्ति हुन् । यो भन्दा पहिले पनि १०१ वर्षका व्यक्ति चीनमा कोरोनाभाइरसबाट मुक्त भएका थिए । उनी…