एजेन्सी – पछिल्लो समयमा अमेरिकामा पनि महामारीको रुपमा फैलिएको कोरोनाको परीक्षण अब छिटो हुने भएको छ । अमेरिकाको इलिनोयमा मुख्यालय रहेको एउटा ल्याब कम्पनीले ५ मिनेटमा कोरोना भाइरस पत्ता लगाउने प्रविधि विकाश गरेकाले यसको परीक्षण छिटो हुने भएको हो । यो प्रविधिलाई शुक्रबार स्वीकृति प्रदान गरिएको छ । एबोट नामको ल्याबले ५ मिनेटभित्र कोरोना पत्ता…