ह्यारी र मेघानको सुरक्षा खर्च नबेहोर्ने ट्रम्पको घोषणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार प्रिन्स ह्यारी र मेघान मर्केलको सुरक्षा खर्च नबेहोर्ने बताएका छन् । यसपछि ह्यारी र मेघानले अमेरिकी शहर क्यालिफोर्नियामा बस्ने योजना त्यागेका छन् । दुवैले क्यानडाबाट क्यालिफोर्निया आउने योजना बनाएका थिए । तर, अमेरिकी प्रशासनले उनीहरुको सुरक्षा खर्च नउठाउने बताएपछि उनीहरु नआउने भएका छन् । राष्ट्रपति ट्रम्पले एक ट्वीटमा…