रुप फेर्न सक्छ कोरोना भाइरस, बेलायतमा नेगेटिभ पाइएका चिनियाँ विद्यार्थी वुहानमा पोजिटिभ

काठमाडौ- के चीनको हुबेई प्रान्तको वुहान शहरमा युरोपबाट आएका कोभिड-१९ का बिरामी (चिनियाँ विद्यार्थी झोऊ ) कुनै नयाँ चेतावनी लिएर आएका छन् ? यो कुराबाट चीनका चिकित्सक पनि अचम्ममा परेका छन् । विश्वका वैज्ञानिकका अनुसार कोभिड-१९ म्यूटेट (आफैलाई परिवर्तन गर्ने क्षमता) राख्छ । यदी वास्तवमै यस्तो हो भने चीनमा पुनः एक पटक कोभिड–१९ को संक्रमण…