एजेन्सी – चीनबाट सुरु भएको कोरोना भाइरसको महामारीले अमेरिकामा विकराल रुप लिएको छ । अमेरिकामा करीब पौने २ लाख मानिस कोरोनाको संक्रमणमा परेका छन् र ३ हजार भन्दा बढी मानिसले आफ्नो ज्यान गुमाएका छन् । यो संख्या २००१ मा भएको आतंकवादी हमलामा मारिएका मानिसको भन्दा पनि बढी हो । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले देशवाशीलाई यसको…