एजेन्सी- कोरोनाभाइरस विश्वमा तीव्र दरमा फैलिरहेको छ । ताजा जानकारीका अनुसार इटालीमा कोरोनाबाट मर्नेको संख्या १० हजार भन्दा बढी भएको छ । इटालीको अवस्था विश्वका अन्य कुनै पनि मुलुकको तुलनामा खराब देखिएको छ । यहाँसम्म कि महामारीको सुरुवात भएको वुहान शहरमा पनि मृत्यु हुनेको संख्या ३१७७ मात्रै रहेको छ । इटालीमा १०,०२३ को मृत्यु भएको…