किन जर्मनीमा कोरोनाभाइरस मृत्यु दर कम ?

एजेन्सी – विश्व कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएका बेला मर्जनीमा भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या कम रहेको छ । जर्मनीले कोरोनाभाइरसलाई सन्तुलनमा राख्न सफल भएको छ । यहाँ संक्रमणको संख्या बढी छ भने मृत्युको संख्या कम रहेको छ । जर्मनीले यो सन्तुलन कायमा राख्नमा विभिन्न तत्वहरु जिम्मेवार रहेका छन् । शुक्रबारसम्म युरोपका इटाली र स्पेन…