एजेन्सी – गत साता यूएसएस थियोडोर रुजभेल्टको कमाण्डबाट हटाइएका नेभी क्याप्टेनलाई पनि कोरोनाभाइरस पोजिटिभ पाइएको छ । उनले सदस्यहरुलाई कोरोनाभाइरसको संक्रमणबाट जोगाउनका लागि सतर्क हुनु आवश्यक भएको बताएको न्यूयोर्क टाइम्सले जनाएको छ । क्याप्टेन ब्रेट क्रोजिअरमा उनलाई बिहीबार युद्धपोतबाट हटाउनु अगाडिनै लक्षण देखिएको पत्रिकाले जनाएको छ । सीएनएनले टिप्पणीका लागि सम्पर्क गरेकोमा नेभीका प्रवक्ताले क्रोजिअरको…