बोरिस जोन्सनको स्वास्थ्य अवस्था सामान्य बन्दै

एजेन्सी – बोरिस जोन्सनले सपोर्ट बिना सास फेर्न थालेको र निमोनिया पनि नभएको डाउनिङ स्ट्रिटले जनाएको छ । उनको अवस्था गम्भीर भनि फैलिएको हल्लालाई चिर्नका लागि आफू यो विज्ञप्ति जारी गर्नका लागि बाध्य भएको प्रधानमन्त्रीका प्रवक्ताले बताएका छन् । स्वास्थ्यको सम्बन्धमा व्यापक चासो देखिए बावजुद जोनसनलाई यान्त्रिक भेन्टिलेटरको आवस्यकता परेको छैन । प्रधानमन्त्रीको अवस्था गम्भीर…