एजेन्सी – अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । वल्डोमिटरका अनुसार संक्रमण सुरु भएदेखि हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ६७ पुगेको छ । त्यहाँ एकै दिन ३० हजार बिरामी थपिएका छन् । अमेरिकामा हिजो मात्रै १८ सय ३० जनाको मृत्यु भएको थियो । एकै दिनमा मृत्यु हुनेको…