भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

एजेन्सी – विश्वका अन्य मुलुकको तुलनामा ढिलो सुरुवात भएपनि भारतमा महामारीका रूपमा फैलिएको कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । भारतमा ३ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको बीबीसीले जनाएको छ । भारतमा संक्रमितको संख्या नौ हजार एक सय ५२ पुगेको छ । यसमध्ये ८ सय ५७ जना उपचारपछि घर…