वासिंटन डिसी –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार कोरोनाभाइरस प्रसार रोक्न विभिन्न राज्यद्वारा जारी गरिएको लकडाउन हटाउन तीन चरणको योजना सार्वजनिक गरिएको छ । ‘मेरो प्रशासनले नयाँ संघीय निर्दे्शिका जारी गरेको छ । यसबाट राज्यका गभर्नरहरूलाई चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउन मद्दत पुग्नेछ’, ट्रम्पले भनेका छन् । यद्यपि नयाँ निर्दे्शिकामा यसअघि कायम सामाजिक दूरीसम्बन्धी प्रतिबन्धहरु यथावत…