उत्तर कोरियाका शासक किम गम्भिर विरामी

एजेन्सी - उत्तर कोरियाका शासक किम जोंग उन गम्भिर रुपमा विरामी भएका छन् । उन जिवन र मृत्युसंग जुधिरहेको बताइएको छ । उत्तर कोरियाका शासक किमको कार्डियोवस्कलरको समस्या भएपछि उपचार चलिरहेको थियो । सिएनएनकाअनुसार उनको अपरेशनपछि अवस्था विग्रेको छ । अमेरिकी अधिकारीहरुले किम मृत्युसंग जुधिरहेकोे बताएका छन् । उनकाअनुसार पछिल्लो समय किमको अवस्था निकै खराब…