नेन्सी पेलोसी कंग्रेसको इतिहासकै खराब सुनुवाईको अध्यक्षता गर्दैः ट्रम्प

वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेन्सी पेलोसीले कंग्रेसको इतिहासमै खराब महाअभियोगको सुनुवाईको अध्यक्षता गरेको आरोप लगाएका छन् । नेन्सी पेलोसीले आफूले अमेरिकाको इतिहासमै पक्षपातपूर्ण सुनुवाईको अध्यक्षता गरेको सिनेटका बहुमत प्राप्त नेता म्याकोनेलसँग पनि निश्पक्षताको माग गरेको ट्रम्पले ट्वीटरमार्फत गुनासो गरेका छन् । क्रिशमसको बिदामा पनि ट्रम्पले सभामुख पेलोसीको आलोचना गरिरहेका थिए । उनले बिहीबार बिहान…