चीनको सैन्य शक्ति नेटोको टाउको दुखाई

एजेन्सी – सोभियत संघको डर कम गर्नका लागि ७० वर्ष अगाडि २९ सदस्यीय सैन्य गठबन्धन नेटोको स्थापना गरेका थिए । तर हाल आएर भने अर्को सैन्य शक्ति चीन यो संगठनका लागि चिन्ताको विषय भएको छ । गठबन्धनको दुई दिने बैठकका लागि मंगलबार राज्य र सरकार प्रमुखहरु भेला भएका छन् । यो भन्दा अघिल्लो बैठकमा पुरानो…